बजारमा प्याजको अभावका कारण मूल्य बढेर किन्नै नसकिने भएको गृहणीहरू बताउँछन्। हाम्रो देश कृषीप्रदान देश रहेता पनि यी यस्ता कालाबजारिले गर्दा हामी यो समस्या भोग्न बाध्य छौ।
जब समस्या पर्छन हाम्रो देश अनि अनि हामी नेपाली ब्यापारी त्यसको फाइदा लुट्न एकदमै अग्रसर हुने गर्छन कता जहाँ मूल्य बृद्धि आखिर कहिले हामीले उचित मुल्यमा खुशी हुने ?
अहिले कतिपयले प्याज प्रयोग गर्नै छोडेको बताएका छन्।
सरकारी अधिकारीहरूले भने प्याजको आपूर्ति र मूल्य दशैँसम्ममा सामान्य हुने बताएका छन्।
Comments are closed.