Nepal's First Video FM

बोल माया र गलबन्दी पछि सान्ति श्री परियारले गाएको सरिता मरासनीको मार्मिक दशैं गीत बजारमा

678

नेपालीहरुको महान पर्व विजया दशमी आउन अझ एक महिना भन्दा लामो समय बाँकी छ । तर नेपाली लोकदोहोरीमा भने चाडपर्वले निकै पहिला देखिनै छोइसकेको छ । यसो त यो समय निकै विकराल समय हो । धेरै नेपाली विदेशमै छन । दशैमा घर आउने अबस्था पनि छैन ।

यो पटक सार्वजनिक हुने प्राय गीतहरु यसै विषयमा केन्द्रित छन । यसै क्रममा राजन कार्की र शान्ती श्री परियारको आवाजमा रहेको निकै उत्कृष्ट गीत भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा सरिता मरासिनीको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने सागर लामाको लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियो पनि चर्चित निर्देशक प्रकाश भट्टले उत्कृष्ट कथामा दमदार बनाएका छन ।

सुरविर पण्डित,रश्मि भट्ट,सुमन परियार,चिजा तामाङ र पुजा भट्टको अभिनय रहेको छ । गीतको सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी::

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.