Nepal's First Video FM

मन्त्री भट्टराई भन्नछन: डा. केसीको व्यवहार एकातर्फ हेर्ने अर्कोतर्फ गर्ने जस्तो भयो

8

डा. गोविन्द केसीको व्यवहार एकातर्फ हेर्ने अर्को तर्फ गर्ने जस्तो भएको टिप्पणी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टिप्पणी गरेका छन्।

रिपव्लिक मिडियाको साप्ताहिक सो #2030 मा बोल्दै उनले डा. केसीबारे आफु सरकारमा हुँदा र नहुँदाको धारणा एउटै भएको बताए। नागरिक बाट साभार

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.