Nepal's First Video FM

राजु परियार ले भावुक हुँदै सुनाए जीवन को पीडा , म कति पापी रैछु

1,218

काठमाडौं, ९ असोज । नेपाली दोहोरो क्षेत्र मा राजु परियार एउटा यस्तो नाम हो कि उनको नाम नै काफी छ ।

१००० सन्ख्या मा गीत गयका छन, सबैका उनी प्रिया छन, तर उन को जिबन कस्तो छ? उनलाई कती पिडा छ ?
कती कमौउ छन ? कती गीत गाए ?

राजु परियार ले भावुक हुँदै सुनाए जीवन को पीडा , म कति पापी रैछु किन भने हामी सग को कुरा मा बातायाका छन ।

यो सबै प्रश्न को सबाल उनकै मुख बाट हेर्नुहोस्।

You might also like

Comments are closed.