Nepal's First Video FM

गीत गएर चर्चामा आएकी मेनुकाको रूहाउने भित्रि कहानी:आमाले जन्मेको १ महिनामै छाडेर गइन भन्दै रुन थालिन

592

पछिल्लो केहि समय यता सबैको मन जितेकी गायिका मेनुका परियारको सबैलाई रूहाउने कहानी बाहिरिएको छ।उनि यो समय सामाजिक संजालमा निकै मिठो आवाजले भाइरल भएकी छिन भने उनको प्रतिभा देखेर सबै चकित छन।उनि आफुलाई एक क्रियासिल गायिका बनाउदै गर्दा भित्री कहानी बाहिर ल्याएकी हुन्।

जन्मेको १ महिनामै आमाले छाडेर बेपत्ता भएको भन्दै उनि आफ्नी आमाको यादमा हरेक दिन रुने गरेको बताउछिन।यता आफ्नो पिडा संग झेलिएकी मेनुकाले परिवारको कहिल्यै साथ् न पाएको समेत खुलाएकी छिन भने अझै उनि दुखको भुमरीबाट बाहिर आउन नसकेको बताउछिन।भिडियो हेरौ :

You might also like

Comments are closed.