Nepal's First Video FM

ऋषि धमलाले पहिलोपटक दोहोरी गीतमा नाच्दा सबै चकित,बद्री पंगेनी र धमलाबीच चर्काचर्की

691

पछिल्लो केहि समय एता पत्रकार ऋषि धमलाको प्रस्तुतिमा निकै परिवर्तन आउन थालेको छ यति मात्रै हैन धमलाले दिएको प्रस्तुति अहिले आम दर्शकको रोजाई बन्न थालेको छ सोहि क्रममा पत्रकार ऋषि धमलालाई सबैले मनमा राख्न थालेका छन सायद त्यसै बाबजुत हुन सक्छ उनि पहिलोपटक दोहोरी गीतमा छमछमी नाचेका छन

पहिलोपटक उनले नाचेको दोहोरी गीत भनेको खेम सेन्चुरीले र सुमन थापाले आवाज दिएको गीत हो,भक्तपुरमा उक्त गीतको सुटिङ्ग हुदै गर्दा धमला उक्त गीतमा मुख्य पात्राको रुपमा पुगेका थिए भने सोहि ठाउँमा लोक गायक बद्री पंगेनी पनि पुगेर धमला माथी उल्टो हमला गरेका थिए,हेरौ यो बिशेष भिडियो कुराकानी र रमाईलो :

You might also like

Comments are closed.