Nepal's First Video FM

कोरोना अपडेटः विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३९ हजार

290

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३९ हजार ४०६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ५१ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् ।  हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ । 

You might also like

Comments are closed.