काठमाडौं । नेपाल वायु सेवा निगमको महा प्रबन्धकमा डिप्रप्रसाद (प्रकाश) पौडेल नियुक्त भएका छन् । उनी निगम सञ्चालक समिति सदस्य थिए ।
आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई महाप्रबन्धक नियुक्त गरेको कृषी तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिए ।
पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो।
Comments are closed.