Nepal's First Video FM

२४ घण्टामा उपत्यकामा २१३९ सहित देशभर ३५५६ जनामा कोरोना संक्रमण

364

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १५ हजार ३३८ जना पुगेको छ। हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्। आज १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
थपिएका संक्रमितमध्ये  २१३९ जना काठमाडौंका छन् ।

You might also like

Comments are closed.