Nepal's First Video FM

असाेज २९ गते बिहिबारकाे राशिफल

74

मेष- सरसामान हराउन सक्नेछ । मित्रतमा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।
वृष- महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ । खेती किसानीबाट आम्दामी हुनेछ ।
मिथुन- सामाजिक प्रशंसा मिल्ने छ । राजनीतिक लाभ हुनेछ । पदलाभको कुरा चल्नेछ ।
कर्कट- खुशीको खबर मिल्नेछ । घरायसी काम पूरा हुनेछ । वैदेशिक लाभ मिल्नेछ ।
सिंह- सम्मानमा आघात हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । कृषि काममा बाधा पर्नेछ ।
कन्या- प्रेममा खुसीयाली बढ्नेछ । आफन्त भेटघाट हुनेछ । वैवाहिक प्रसंग चल्नेछ ।

तुला- स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइमा बढी खर्च हुनेछ । नयाँ ठाउको अनुभव मिल्नेछ ।
वृश्चिक- नयाँ वस्तुले प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । फलामको काममा लाभ हुनेछ ।
धनु- मित्रतामा तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ । घरायसी समस्या आउनेछ ।
मकर- स्त्रीपक्षबाट लाभ मिल्नेछ । बन्धुको सहयोग पाइनेछ । नया काममा जिम्मेवारी थपिनेछ ।
कुम्भ- पैतृक धन जम्मा हुनेछ । वोलीले साथ दिनेछ । भोजनको सुख मिल्नेछ ।
मीन- व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइ भेटघाट हुनेछ । पारिवारिक काम बन्नेछ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.