Nepal's First Video FM

७८ सालमा देशलाई झन् ठुलो बिपत्ति आउने भन्दै ज्योतिषले गरे डर लाग्दो भविष्यवाणी ! के हुदैछ ?हेर्नुहोस

802

काठमाडौँ,देशमा सिमाना तथा कोरोनाको सहि भबिस्यबाणी गरेर चर्चामा आएका युवा ज्योतिषि शिब राज रेग्मी ले २०७७ साल भन्दा २०७८ साल देशलाइ झन ठुलो बिपत्ती आइपर्ने भबिस्यबाणी गरेका छ्न । त्यस्तै २०७७ सालको मङसिर १ गते भित्र देशको राजनितिमा ठुलो उथलपुथल आउछ भन्दै ठुलै नेताहरु जेल पर्ने पनि उहाँले भबिस्यबाणी गरेका छ्न ।

नेपालमा पछिल्लो विपति बढ्दै गर्दा र यस्तै घटनाले जरो गाडीरहेको अबस्थामा पनि कहाँ कस्तो छ अबस्था भन्ने प्रश्नहरु प्रसस्तै उठ्दै गर्दा ज्योतिषीको भनाइ भने बिल्कुलै फरक छ।के देशमा यी ठुला बिपतिहरु आउदै छ त् ? बिस्तृत रुपमा उहाँ संग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् :

You might also like

Comments are closed.