Nepal's First Video FM

दशैंको मुखैमा रबिन लामिछाने र देवी घर्तीले गाएको गीत युटुबमा भाइरल,सबैको कमेन्ट’रूहायो’

4,496

कमल सरगम-नेपाली लोकदोहोरी क्षेत्रमा बिशेष गरि सबैको मन मुटु जितेका प्रतक्ष्य दोहोरीका राजा समेत मानिने लोकदोहोरी गायक रबिन लामिछानेको ‘घडी’२ बजारमा आएको छ।रबिनको घडी १ पनि सार्वाधिक रुचाइएको गीतको रुपमा थियो भने यो गीत पनि एकै दिनमा सर्वाधिक दर्शकले हेर्न सफल भएका छन सोहि कारण पनि रबिनले ल्याएका गीत केहि फरक र केहि बिशेष हुने गर्दछन।रबिन लामिछाने र देवी घर्ति मगरले उक्त गीतमा सुमधुर आवाज भरेका छन।

रबिन लामिछानेको लय र शब्द रहेको गीतमा नितान्त प्रेमी प्रेमिका बीचको बिछोडको पिडा रोधी बसेर मेटेको भेटिन्छ।गीतमा रबिन आफै मुख्य भूमिकामा देखिन्छन भने रबिनालाई साथ महिला कलाकारमा जुना गुरुङको रहेको छ।गीतमा तेजेन्द्र गौतमको पनि अभिनय देख्न सकिन्छ भने गीतको भिडियो निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाले गरेकी छिन।सुरेश श्रेष्ठको छायांकन रहेको गीत सबैको मन मुटुमा बस्ने पक्का देख्न सकिन्छ।हेरौ भिडियोनै :

You might also like

Comments are closed.