नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी चर्चित गायिका बबिता बानिया जेरी र उनको श्रीमान एकसाथ मिडियामा आएका छन।केहि समय अगाडी बिबाह गरेको उक्त जोडीको ६ महिनामै छोरी जन्मियो भन्दै मिडियामा समाचार आएपछि बास्तबिकता सहित मिडियामा आएका हुन्।
बबिता बानिया जेरी र उनको श्रीमान शंकर बिचको प्रेम र बिबाहको बिषयलाई लिएर आएको उक्त बिषय संग केहि रमाइलो र केहि रोचक कुरा पनि भयो।जेरीको छोरी जन्मिएको केहि समय बित्न नपाउदै जेरी ठुलो दुर्घटनामा पनि परेकी छिन।दुर्घटनाको कारण जेरीले बिगतका सबै कुरा सम्झिन सक्दिनन् उनि भन्छिन ‘अहिले पनि दिमागले पूर्ण रुपमा काम गर्न सकेको छैन’हेरौ यो बिशेष कुराकानी :
Comments are closed.