Nepal's First Video FM

नेविसंघ कार्यकर्ताको सभापति लाई प्रश्न: खाणलाई निलम्बन किन नगरेको ?

22

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पक्राउ परेका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन नगरेको भन्दै नेविसंघले प्रदर्शन गरेको छ।

 

त्रिचन्द्र क्याम्पसमा सभापतिज्यू खाणलाई किन निलम्बन नगरेकोरु भन्दै प्रदर्शन गरेको हो।

खाणलाई निलम्बन गर्ने बिषयमा कांग्रेस पदाधिकारी बैठकमा पनि छलफल भएको थियो। छलफलमा उपसभापति घनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वाप्रकाश शर्माले निलम्बन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका थिए।

 

You might also like

Comments are closed.