उपत्यकामा १७०२ सहित, थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि About Corona 368 Share पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् । 368 Share FacebookTwitterGoogle+ReddItWhatsAppPinterestEmail
Comments are closed.