Nepal's First Video FM

भारतमा कोरोना बाट ज्यान जानेको संख्या १ लाख १५ हजार

257

 भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार १९७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५८७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा संक्रमितको संख्या ७५ लाख ९७ हजार ६३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ । 

You might also like

Comments are closed.