Nepal's First Video FM

बिष्णु माझीको संगै घरकी छिमेकी गायिकाले खोलिन मुख छोप्नुको भित्री रहस्य,माइत जादा पनि मुख छोपेर जान्छिन !

6,758

नेपाली लोकदोहोरी क्षेत्रका सर्वाधिक लोकप्रिय गायिका बिष्णु माझीको बिषय यो समय मिडियामा निकै चासोको रुपमा हेर्ने गरिन्छ।सोहि अनुरुप पनि हुन सक्छ बिष्णु माझी कस्ती गायिका हुन् भन्ने प्रश्न उठिरहेको छ।हो यहि प्रश्नलाई मेट्न उनकै तल्लो घरमा रहेकी छिमेकी गायिका सुमन थापा मगरलाई केहि बुझ्ने कोसिस गरेका छौ।

सुमन थापा मगरको अनुसार बिष्णु माझी र उनि संगै देउसी भैलो देखि रोधी समेत बस्ने गर्दथे।सबैले उनको आवाज निकै मन पराउने गर्दथे।बिचमा उनि घरमा जादा अनुहार छोपेरै माइत पुगेको समेत खुलेको छ।किन बिश्नुं माझीले अनुहार देखाउदिनन भन्ने प्रश्नमा उनको उतर जस्ताको तस्तै :

You might also like

Comments are closed.