Nepal's First Video FM

भारतमा कोरोना संक्रमितको संख्या ७६ लाख बढी

284

भारतमा कारोना संक्रमितको संख्या ७६ लाख ५१ हजार १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९१४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ । 

You might also like

Comments are closed.