Nepal's First Video FM

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

395

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा कोरोना संक्रमित भएका छन् ।

उनले कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी गराउ सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

You might also like

Comments are closed.