Nepal's First Video FM

हेर्नुहोस कलाकारको दशैं तस्वीरम

956

काठमाडौं, १० कात्तिक । आज दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । आज विजयादशमीको दशौं दिन नेपाली चलचित्रका कलाकारहरुले दशैंको टिका आफ्नो परिवारसँग मिलेर लगाएका छन् ।

कलाकार नायक अनमोल केसी, भुवन केसी , हरिवंश आचार्य, जितु नेपाल, सन्दिप क्षेत्री, नायक आकाश श्रेष्ठ, नायिका नीता ,ढुंगाना, श्रीस्ठी केसी, संगीतकार अर्जुन पोखरेल लगायतले पनि दशैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन्

यस्तै कलाकार हरु शिभ परियार, मेलिना राई, राम कृष्ण ढकाल , रेखा सहा दुर्गा खरेल आफ्नो परिवारसँग दशैंको टिका लगाएका छन् दशैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन् ।

कलाकार नायक अनमोल केसी, भुवन केसी , हरिवंश आचार्य, जितु नेपाल, सन्दिप क्षेत्री, नायक आकाश श्रेष्ठ, नायिका नीता ,ढुंगाना, श्रीस्ठी केसी, संगीतकार अर्जुन पोखरेल लगायतले पनि दशैंको टिका लगाएको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन्

You might also like

Comments are closed.