Nepal's First Video FM

नायिका सुहाना दशैँको लोभ लाग्दो तस्बिर

852

काठमाडौँ , कोभिड १९ को कारण पनि कलाकार ले यो बर्स को दशैँ मनाएका छन् , नायिका सुहाना थापाले पनि आफ्नै परिवारका साथ दशैं मनाएकी छन् । उनले आफ्नो पिता सुनिल कुमार थापा र आमा झरना थापासँग दशैं मनाएकी हुन् । सुहानाले दशैंमा टिका लगाएको केहि तस्बिर सेयर गर्दै सम्पूर्णलाई दशैंको शुभकामना दिएकी छन् ।


उनले आफ्नो पिता सुनिल कुमार थापा र आमा झरना थापासँग दशैं टिका ग्रहण गर्दै

चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि चर्चामा आएकी नायिका थापा
उनको चलचित्र ‘ए मेरो हजुर ४’ अब आउदै छ र यो चलचित्र पनि दर्शकको माया पाउने अपेक्षा गरेकि छिन् । यो चलचित्रम उनि सगै अहिलेका मेगा इस्टर अन्मोल केसी को पनि अभिनय रहेको छ।


यो दशैँ मा कलाकार पिता भूबन केसी हात बाट अनमोल केसी टिका ग्रहण गर्दै

You might also like

Comments are closed.