Nepal's First Video FM

मन्त्रालयको कोरोना ब्रिफिङ अब आइतबार र बुधबार मात्र

341

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिदै आएको कोभिड–१९ प्रेस ब्रिफिङ भोलीबाट दैनिक नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार मात्र कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए।
कोभिड–१९ प्रेस ब्रिफिङ दशैंका लागि ५ दिनसम्म स्थगित गरिएको थियो ।
प्रवक्ता प्रा। डा। जागेश्वर गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।

You might also like

Comments are closed.