Nepal's First Video FM

खेम सेन्चुरी र मधु बीचको बिबादपछि एकसाथ मिडियामा,कसरी मिल्यो दुइ बिचको झगडा?हेर्नुहोस

999

पछिल्लो केहि दिन देखि चर्किएको बिबाद हो सोचे झैँ जिन्दगि रैनछ गीतको।जुन गीतमा गायिका मधु छेत्री र गायक खेम सेन्चुरी बीचको बिबाद निकै चर्कियो।झन्डै १ हप्ता भन्दा बढी समय मिडियामा उनीहरु बिचको अन्तरबार्ता र बिबादको बिषयले स्थान पाएको थियो।उक्त बिबाद आजबाट टुंगोमा पुगेको छ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कार्यालयमा आकष्मिक बैठक राखी उक्त बिषय टुंगोमा पुर्याईएको हो।

खेम सेन्चुरी र मधु बीचको पानी बिबादलाइ टुंगोमा लान सस्थाका केन्द्रीय कमिटिले मुख्य भूमिका खेलेको छ।सस्थाका निबर्तमान अध्यक्ष बद्री पंगेनी लगायतको कलाकार टिमले उक्त बिषयलाई टुंगोमा पुर्याएका हुन्।बिषय टुंगोमा पुगे पछि एकसाथ मिडियामा आएका छन खेम र मधुनै।हेरौ यो बिशेष कुराकानी :

You might also like

Comments are closed.