Nepal's First Video FM

बिष्णु माझीलाई श्रीमानले मिडियामा देखिन न दिएकै हुन् त ?बल्ल बाहिरियो बास्तबिकता पुराना गायक नबिन पौडेलबाट

622

लोकप्रिय गायिका बिष्णु माझी मिडियामा न देखिनुको कारण उनको श्रीमान भन्ने हल्लाह पछिल्लो समय निकै चर्चामा छ। श्रीमानलेनै गर्दा उनि मिडियामा न देखिएको हल्लाह धेरै छन तारत यो कति सत्य हो भन्ने प्रश्नहरु उठिरहेको छ।सोहि क्रममा बिष्णु माझी संग धेरै संगै दोहोरी खेलेका गायक नबिन पौडेल संग कुराकानी गरेका छौ।

पौडेलका अनुसार सुन्दरमनी र उनि संगै दोहोरी गाउन जाने गरेका थिए,बिष्णु माझीले कहिले हारेको रेकर्ड छैन सोहि कारण होला नबिनले हार्दा बिष्णु माझीले जितेको हुन्थ्यो।बिष्णु माझीले जितेकै कारण उनको निकै चर्चा हुने गर्दथ्यो।उनको स्वरको प्रशंसा धेरै हुने गरेको थियो।हेरौ उनको पारिवारिक र जीवनको कथा भिडियो कुराकानीमा :

You might also like

Comments are closed.