एजेन्सी, कात्तिक । अभिनेत्री कंगना रनौट सामाजिक संजाल मा आफ्नो सुन्दर तस्बिर सार्बजनिक गरे कि छिन् हेर्नुहोस उनको सुन्दर तस्बिर
हेर्नुहोस उनको सुन्दर तस्बिर
उनको फेस बुक बाट लिएको तस्बिर
यसै बीच मुम्बई प्रहरीले अगिल्लो हप्ताको बुधवार अभिनेत्री कंगना रनौट र उनकी बहिनी रंगोली चन्देलको नाममा सूचना जारी गरेको छ । सूचनाद्वारा कंगना दिदी बहिनीलाई अर्को हप्ता प्रहरी कार्यालयमा उपस्थित भई बयान दिन आग्रह गरेको हो ।
अधिकारीको अनुसार उनीहरुको विरुद्ध समुदायबीचमा वैमनस्यतालाई बढावा दिने खालका टिप्पणी गरेकोमा आपत्ति जनाउदै मुद्दा दायर भएको छ । बान्द्रा मेट्रोपोलेटिन मजिस्ट्रेटको अदालतले शनिवार प्रहरीले बलिउड निर्देशक अली सैयद द्धारा दायर गरिएको मुद्दा हेर्न आदेश दिएको थियो । मुद्दामा कंगना र उनकी बहिनीले ट्विट तथा अन्य स्थानमा बोलेका कुरामा अनुसन्धान गर्न आग्रह गरिएको थियो ।
अदालतको निर्देशन बमोजिम बान्द्रा प्रहरीले रनौत र उनकी बहिनी रंगोलीको विरुद्धमा भारतीय दन्ड संहिताको धारा १५३ अनुसार धर्म, नस्ल आदीको आधारमा विभिन्न समुहबीचमा वैमनस्यतालाई बढावा दिएको र धार्मिक भावनामा आहत पु¥याएको भन्दै मुद्दा दर्ता गरेको छ ।
कंगनाले पछिल्लो समयमा बलिउडमा परिवारवाद हावी भएको र पक्षपाती व्यवहार भएको बताउँदै आएकी छिन् । कतिले त कंगनाले बलिउडको छविमा नै आघात पुर्याएको समेत आरोप लगाएका छन् ।
Comments are closed.