काठमाडौं,२० कात्तिक । कोरोनको कारण यो बेला नेपाली चल्चित्र क्षेत्र सुन सन् छ सिनेमा हल बन्द छ, तर पनि कलाकार हरु चर्चामै हुने गर्छन् यसै बिच चलचित्र नगरीमा बौद्धिक अभिनेत्रीको रुपमा र जिबन्त अभिनएे गर्ने को रुप मा केकी लाई चिनिनछ ।
चलचित्र ‘कोहलपुर एक्सप्रेस’बाट निर्माताको रुपमा चिनिएकी केकीले पहिलोपटक निर्माण गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले पनि सफलता पाइसकेको छ ।
यतिबेला उनी र उनको टिम ‘कमेडी च्याम्पियन’ सिजन २ को तयारीमा रहेको छ । चलचित्र, रियालिटी शोसँगै केकी म्युजिक भिडियोमा पनि उतिनै व्यस्त छिन् ।
यसै कर्म मा उनी साडिमा सजियको सुन्दर फोटो हरु बहिर आएको छ।
बाल्यवस्थामा नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगानाले अभिनय गरेका फिल्मले सफलता नपाएपनि उनी भने सफल छिन् । नीताद्धारा अभिनित चलचित्रले व्यवसायिकता खासै पाउन सकेका छैनन् ।
पछिल्लो समयमा धार्मिक हुँदै गएकी नीताले आफ्नै स्वरमा लकडाउनमा गणेश भजन समेत रेकर्ड गराएकी छिन् । अब भने नीताले आफ्नै ठुलो लागतमा बेव सिरिज ‘श्रीमदगवत गीता’ निर्माण गर्ने सुरमा छिन् । यसबाट पनि उनको धर्मकर्मप्रति रुची धेरै भएको बुझ्न सकिन्छ ।
यतिबेला नीता देशका विभिन्न मठमन्दिरमा दर्शनको लागि पुगेकी छिन् । जनकपुरको जानकी मन्दिर र हेटौडाको भुटनदेवी मन्दिरमा पुजाआजा गरेको तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । उनको धर्मकर्ममा रुची बढ्नुको कारण युवा ज्योतिष हरिहर अधिकारी भएको हुन सक्ने धेरैले अनुमान लगाएका छन् । अभिनेत्री नीता र अभिनेता तथा युवा ज्योतिष अधिकारी केही समयदेखि प्रेममा रहेको हल्ला चलेको छ । दुवैजनाले प्रेम अस्विकार गरेपनि उनीहरुबीचमा भएको प्रेमको बाहिर निकै चर्चा चलेको छ ।
नीताले धर्मकर्ममा लाग्दा मन शान्त हुने, मन खुशी हुने र मन एकाग्र पनि हुने बताउँदै आएकी छिन् ।
Comments are closed.