Nepal's First Video FM

मायामा बाधिदै आँचल र बिनोद (भिडियोसहित)

नायिका आचल शर्मा र टिकटक स्टार बिनोद बस्नेत को अभिनय रहेको बाध मायाले बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

591

नायिका आँचल शर्मा र टिकटक स्टार बिनोद बस्नेत को अभिनय रहेको बाध मायाले बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सो गीतमा गायिका प्रबिशा अधिकारी सँगै गायक प्रताप दासले आवाज भरेका छन् । रोमान्टिक गितमा आचल र बिनोदको जोडि निकै राम्रो देखिएको छ । उक्त जोडिलाई कोरियोग्राफर कबिराज गहतराजले नचाएका छन भने मिलन चाम्सले निर्देशन गरेका छन ।

त्यसै गरि उक्त गितमा शब्द: हेम कुमार बिस्ट , एरेन्ज : साहास साक्य , संगीत :तारा प्रकाश लिम्बू छायांकन : राम कुमार केसि , कलर : जुनिम गहतराज , सङै इडिटिङको जिम्मा भने सन्देश साहले निभाएका छन् ।

You might also like

Comments are closed.