Nepal's First Video FM

सुगम पोखरेलको स्वरमा रहेको दमदार गीत आउँदै टिजर नै दमदार छ

456

काठमाडौं,कार्तिक २३ । सुगम पोखरेल आँफै मा एउटा बार्न्ड हो, उनका हरेक श्रीजना हरु सफल छन,पोखरेलको स्वरमा रहेको गीत ‘मायालु साबुन’ स्रोता÷दर्शकमाझ आउँदैछन् ।

उक्त गीतको भिडियोको ४० सेकेण्ड लामो टिजर सार्वजनिक भएको छ । सार्वजनिक भिडियोको टिजरमा गायक पोखरेललाई भन्न गेटअपमा प्रस्तुत भएको देखिएको छ । गायक पोखरेलले उक्त टिजरलाई आफ्नै युट्यूब च्यालनमार्फत अपलोड गरेका हुन् । मायालु साबुनको भिडियो पनि सोही च्यानलबाट अपलोड हुने बताइएको छ ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित दीपक घिमिरेका साथमा पूजा गिरी तथा नीभा अधिकारी फिचर्ड छन् । पदम सुवेदीले उक्त भिडियो सम्पादन गरेका हुन् भने रुपेश थापा यसका छायांकार हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

हेर्नुहोस् टिजर का तस्बिर हरु ………

You might also like

Comments are closed.