फाल्गुन १६, लोक दोहोरि क्षेत्रमा पछिल्लो समय धेरै उचाई चुम्न सफल रहेका पुश्कल शर्माले पछिल्लो समय आफ्नो जीवनमा घट्नबाकि रहेका घटना तथा कसैका जीवनमा घटी सकेका घटनालाई आफ्नो गीतहरुमा ठाउँ दिदै आए छन् र तेसै शिलशिला जारि राख्दै उनले एक नयाँ गीत सार्वजनिक गरेका छन् ।
गीतमा पुष्कल शर्मा र यमुना खड्का सिलाको स्वरमा यमुना खड्काकै शब्द तथा संगीत रहेको छ । भिडियोमा शरिता केशी र टेक बिष्टको फिचर रहेको छ । भने भिडियोलाइ बिनोद शुन्दासले निर्देशन गरेका छन् । गीतमा बिखा एल आरको लय रहेको छ
Comments are closed.