Nepal's First Video FM

दुर्गेश थापाले गाउँले भेषमा खेलेको दोहोरी गीत युटुबमा भाइरल (भिडियो)

2,413

काठमाडौँ,कार्तिक २५। मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड भएको नयाँ गीत “चरी बनैमा” बजारमा सार्बजनिक भएको छ। लोकप्रिय गायक मौसम गुरुङले गएको यस गीतको शब्द भने ओम छिनालले गरेका छन ।शिव बिकले निर्देशन यस गीतको छयांकन मुकेश हुमागाईको रहेको छ ।

चर्चित मोडेल दुर्गेश थापा र संचिता शाही ठकुरीले अभिनय गरेको यस गीतका गायक भने मौसम गुरुङ र संचिता शाही ठकुरी रहेका छन । मौसम गुरुङकै लय रहेको यस गीत उनको आफ्नै यूट्यूब च्यानल “मौसम गुरुङ” मार्फत बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् :

You might also like

Comments are closed.