Nepal's First Video FM

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २७ हजारमा कोरोना संक्रमण

38

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २७ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा कम हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ६ लाख ७७ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो । 

पछिल्लो २४ घण्टामा ६ हजार २१४ संक्रमितको मृत्यु भएको छ । यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६ लाख ७६ हजार ७२ जनालाई कोरोना संक्रमण भइसकेको छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ६१ हजार ५७ जनाको मृत्यु भइसकेको छ । 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.