Nepal's First Video FM

आज सुनको बजार भाउ तोलाको कति पुग्यो ?

383

काठमाडौँ : बुधबार सुन प्रतितोला एक सयले बढेर ९४ हजार ९ सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९४ हजार ८ सयमा कारोबार भएको थियो।

मंगलबार चाँदी १२ सय १५ रुपैयाँमा कायम थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

You might also like

Comments are closed.