Nepal's First Video FM

लोकप्रिय गायक किरण बाबु पुन र गायिका मेलिना राईको मार्मिक गीत “यो कस्तो सपना”सार्बजनिक

559

काठमाडौँ,कार्तिक २६। चर्चित गायक किरण बाबु पुनको शब्द र लय रहेको नयाँ गीत “यो कस्तो सपना” RAJKUMAR FILMS यूट्यूब च्याल मार्फत
बजारमा सार्बजनिक भएको छ। शंकर डिजिटल स्टुडियोमा रेकर्ड भएको यस गीतमा अभिनय भने कुसुम गुरुङ र राजकुमार मगरको रहेको छ ।

चर्चित गायक र गायिका किरण बाबु पुन र मेलिना राईको सुमधुर आवाज रहेको यस गीतको निर्देशन राजकुमार मगरकै रहेको छ । प्रकाश खड्काको छयांकन रहेको यस गीत यस्तो छ ।

यस्तै मारुनी डिजिटल स्टुडियोबाट रेकर्ड भएको नयाँ गीत “चरी बनैमा” बजारमा सार्बजनिक भएको छ। लोकप्रिय गायक मौसम गुरुङले गएको यस गीतको शब्द भने ओम छिनालले गरेका छन ।शिव बिकले निर्देशन यस गीतको छयांकन मुकेश हुमागाईको रहेको छ ।

चर्चित मोडेल दुर्गेश थापा र संचिता शाही ठकुरीले अभिनय गरेको यस गीतका गायक भने मौसम गुरुङ र संचिता शाही ठकुरी रहेका छन । मौसम गुरुङकै लय रहेको यस गीत उनको आफ्नै यूट्यूब च्यानल “मौसम गुरुङ” मार्फत बजारमा आएको छ ।

You might also like

Comments are closed.