Nepal's First Video FM

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युट्युमा भाइरल भयो ६ दिनमा ७० लाखले हेरे !

561

काठमाडौं । फिल्म ‘ए मेरो हजुर ३’ले युट्युबको ट्रेनिङको शीर्ष स्थानमा रहिरहन सफल भएको छ । फिल्मले युट्युवमा छोटो समयमा ७० लाख बढी भियुज पाउँदै शीर्ष स्थान बस्न सफल भएको हो ।

६ दिनमा ७० लाख दर्श्क कमाउन सफल चलचित्र नै ए मेरो हजुर बन्न सफल भए को छ । फिल्म लाई अधिकाम्स दर्शकले राम्रो तारिफ गरेका छन ।

करिब डेढ बर्ष अगाडि रिलिज भएको फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । बुढा सुब्बा म्युजिक डिजिटल प्रालिबाट गत ४ नोभेम्बरमा सार्वजनिक फिल्म अहिले युट्युब ट्रेनिङको शीर्ष स्थान ओगट्न सफल भएको हो ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्ममा अनमोल केसी सुपरस्टार गायक र सुहाना थापा उनको फ्यानको भूमिकामा छिन्।
फिल्ममा अनमोल र सुहानाका साथमा सलोन बस्नेत, रबिन्द्र झा, रक्षा गौतम, विशाल पौडेल, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन्।

हलमा नाफाको व्यापार गर्न सफल फिल्ममा अनमोल सुपरस्टार गायकको भूमिकामा देखिएका छन् । युट्युब पहिले फिल्म विदेशमा, टिभीमा रिलिज भएको थियो ।

You might also like

Comments are closed.