Nepal's First Video FM

६३ बर्षमा हरिवंश आचार्य : जन्मदिनको मंगल मय शुभ कामना

524

काठमाडौं, नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका सफल कलाकार मह को ह अर्थात हरिवंश आचार्यको आज जन्म दिन परेको छ, उनी आज बाट ६३ बर्ष मा पर्बेश गरेक छन। उन लाई जन्मदिनको मंगल मय शुभ कामना छ ।

वि.सं २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म काठमाण्डौको गौरीधारामा भएको हो । उनले गर्ने जीवन्त अभिनय कारण दर्शकको मनमा बस्न सफल छन । मह को म मदनकृष्ण श्रेष्ठसँग जोडी का कारण उनी हरु सधैं चर्चामा रह्ने गर्छन् । उनी हरु ले निर्माण गरेका चलचित्र, टेली फिल्म , रेडियो नाटक , बिज्ञापन सधाबाहार सफल भएका छन ।

अघिल्ला बर्ष हरिवंशले आफ्नो जन्मदिन चलचित्रकर्मी, हाँस्य कलाकार र मिडियाकर्मीसँग मनाउँदै आएका थिए । तर, यसपटक भने नेपाली हाँस्य क्षेत्रका यी सफल कलाकारले कोरोना महामारीका कारण जन्मदिनको विशेष कार्यक्रम आयोजना गरेका छैनन् ।

उनले लेखेको किताब चिना हराएको मान्छे सर्बधिक सफल भएको थियो ।

You might also like

Comments are closed.