Nepal's First Video FM

दवाबमा बिहे गर्दै छिन कि आफ्नै रोजाईमा एमालेकि चर्चित नेत्री अनेरास्ववियु अध्यक्ष नविना लामाले?पुरा जानकारी सहित

971

फाल्गुन १६, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामा नयाँ वर्षमा लगन गाँठो कस्ने सुरमा छिन् । १२ वर्ष लामो प्रेम सम्बन्धमा रहेका व्यवसायी प्रविन श्रेष्ठसँग वैसाखमा विवाह गर्ने उनको योजना छ ।

उनीहरुले आफ्नो हनिमुन योजनाको बारेमा केन्द्रबिन्दुलाई बताएका छन् ।

सहयात्राका लागी योजना पुरीले अखिल अध्यक्ष नविना लामा र प्रविन श्रेष्ठसँग गरेको यो भिडियो कुराकानी

You might also like

Comments are closed.