काठमाडौं । तिहारको दोश्रो दिन घर–घरमा लक्ष्मी भित्राइदैछ । संसार भर रहेका नेपाली ले आफ्नो घर मा लक्ष्मी भित्रीयका छन ,धुम धम सँग पूजा गरेर यसै बिच नेपाली चलचित्रका कलाकारहरुले पनि आफ्नो घरमा लक्ष्मीपूजा गरेका छन् ।
कतिपयले लक्ष्मीपूजा गर्दै गरेको तस्वीर शेयर गरेका छन् भने कतिपयले तिहारको अवसरमा शुभकामना दिदै सबैको घरमा लक्ष्मीको बास होस् भनेर कामना पनि गरेका छन् ।
हेर्नुहोस् कलाकारहरु को पूजा …
कलाकार दीपकराज गिरी, जितु नेपाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा शर्मा, नीता ढुंगाना, स्वेता खड्का, नम्रता सापकोटा, रजनी केसी, सुहाना थापा, बेनिशा हमाल, आँचल शर्मा लगायतका कलाकारले लक्ष्मीपूजा गरेका छन् ।
यस्तै कलाकार पल शाह, रेनेश , इन्दिरा जोशी प्रमोद खरेल लगायतका कलाकारले लक्ष्मीपूजा गरेका छन् ।
Comments are closed.