Nepal's First Video FM

करिश्मा मानन्धर र स्वेता खड्काको लक्ष्मीपूजा

611

काठमाडौं । तिहारको तेस्रो दिन अर्थात शनिबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । कोरोनाको कहरका बीच पनि हिन्दू नेपालीले आ–आफ्नो घरमा लक्ष्मी भित्र्याएका छन् ।

नेपाली चलचित्रका कलाकारहरुले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मीपूजा गरेका छन् । उनीहरुले सामाजिक संजाल मार्फत लक्ष्मीपूजा गरेको तस्बिर शेयर गरेर गरेका छन् ।

हेर्नुहोस् करिश्मा मानन्धर र स्वेता खड्काको लक्ष्मीपूजा

You might also like

Comments are closed.