काठमाडौं । तिहारको तेस्रो दिन अर्थात शनिबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । नायिका प्रियंका कार्की र आयुशमान देशराज जोशी आ–आफ्नो घरमा लक्ष्मी भित्र्याएका छन् ।
प्रियंका र आयुशमानले सामाजिक संजाल मार्फत लक्ष्मीपूजा गरेको तस्बिर शेयर गरेर गरेका छन् ।
Comments are closed.