काठमाडौं । तिहारको तेस्रो दिन अर्थात शनिबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । कलाकारहरुले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मीपूजा गरेका छन् । गाइका इन्दिरा जोशी र प्रमोद खरेलेको लक्ष्मीपुजा धुमधाम देखियो ।
उनीहरुले सामाजिक संजाल मार्फत लक्ष्मीपूजा गरेको तस्बिर शेयर गरेर गरेका छन् ।
हेर्नुहोस् सुन्दर तस्बिर
Comments are closed.