Nepal's First Video FM

लामो समय पछी राजेश र करिश्माको भिडियोमा रोमान्स हेर्नुहोस्

503

एक समय चलचित्र नगरीका चर्चित जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर पुनः एकसाथ भिडियोमा देखिएका छन् ।

गायिका अन्जु पन्तको स्वर, डाक्टर प्रकाश पौडेलको शब्द तथा राज सागरको संगीत रहेको ‘यादका लहरहरुमा’ बोलको गीत सार्वजनिक भएको हो ।

यो गीतको भिडियोमा उत्तम हुमागाँइको छायांकन, प्रविन श्रेष्ठको सम्पादन र हरि हुमागाँइको निर्देशन छ । यो गीतको म्यूजिक भिडियोमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेका छन् ।

You might also like

Comments are closed.