Nepal's First Video FM

अकस्मात आज बिहान बिहानै टेकू पचली मन्दिरमा के भयो यस्तो !पुर्व युबराज पारसलाई ज्यान जोगाउन मुस्किल

735

फाल्गुन १६ – पूर्वयुवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन्।

शाहले भैरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन्। त्यस अवसरमा मन्दिर परिसरमा उनलाई पञ्चै बाजा बजाएर स्वागत गरिएको थियो।
पूर्व युवराज शाह मन्दिर पुग्दा उनका समर्थकहरुले ‘सरकारको जय होस’ जस्ता नाराबाजी समेत गरेका थिए।
पारसलाई सर्वसाधारणको भीड थेग्न हम्मे हम्मे परेको थियो। हामीले यो सेतो पार्टीबाट साभार गरेका हौ ।

You might also like

Comments are closed.