Nepal's First Video FM

नायक आर्यन सिग्देल र अनमोल केसीको भाइटीका हेर्नुहोस्

441

तिहारको अन्तिम दिन सोमबार नेपाली कलाक्षेत्रका कलाकारले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।

नायक आर्यन सिग्देलले आफ्ना दिदीबहिनीसँग भाइटिका लगाउँदै गर्दा नायक अनमोल केसीले आफ्नो दिदी र बहिनीसँग भाइटिका लगाएका छन् ।

You might also like

Comments are closed.