Nepal's First Video FM

अमृत सापकोटाको श्रीमतीले गर्लफ्रेन्डको गोप्य म्यासेज अन्तरबार्तामै देखाएपछि बुढाबुढीको पर्यो झगडा(कुराकानी)

360

कमला घिमिरेलाई दोहोरी खेलाएर चर्चामा आएका अमृत सापकोटा र सुनिता बागदास बीच तिहारकै मुखमा दोहोरी चलेको छ।अमृत सापकोटा र सुनिता सापकोटा बागदास बीचको दोहोरीले सबैको मन मुटु जितेको मात्रै छैन उनीहरुको बैबाहिक जीवनले सबैको मन जितेको छ।

सोहि दोहोरी गाउँदै गर्दा अमृतको अर्को पनि गर्ल फ्रेन्ड भएको खुलेको छ।उनकै श्रीमतीले दोहोरी गाउँदै गर्दा अमृत र उनको प्रेमिका बिचको गोप्य म्यासेज समेत भेटेको खुलाएकी हुन्।लुकी लुकी च्याट गर्ने गरेको भन्दै अमृतले अर्कै मन पराउदा मलाइ समस्या भएको भन्दै सुनिताले केहि भित्रि कुरा खुलाएकी हुन्।हेरौ यो भिडियो :

You might also like

Comments are closed.