काठमाडौं । युबा पुस्तकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ, उनी आज २५ औं जन्मदिन मनाउँदैछिन् ।
नेपाली चलचित्र ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।
अहिलेसम्म उनले एक दर्जन फिल्म मा अभिनय गरी सकेकी छिन,उनी केही समय अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् ।
यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।
Comments are closed.