Nepal's First Video FM

लोक गायीका सम्झना लामिछाने मगर र दौलत राईको नँया लोकगीत “हुरुक्कै”

478

काठमाडौं , ५ मंसिर । लोक गायीका सम्झना लामिछाने मगर र दौलत राईको स्वर रहेको “हुरुक्कै” गीत सार्वजनीक भएको छ ।

शिव हमालको शब्द रचना रहेको गीतको म्युजीक भिडियो यु ट्युब सम्झना लामिछाने मगरबाट सार्वजनीक भएको हो । सो च्यानलमा गाई गीतको म्युजीक भिडियो सहजै हेर्न सकिने छ ।

गीतमा गाएक गायिका मगर र राई सहित चक्र बाम स्बयंमको अभिनय रहेको छ । भिडियोमा चर्चित भिडियो निर्देशक प्रकाश भट्टले निर्देशन गर्नु भएको छ । भने सम्पादन बिष्णु शर्मा र क्यामेरामा नवराज उप्रेती रहेको छ सो भिडियोको पोष्ट प्रोडक्शन साई भिजनले गरेको छ ।

You might also like

Comments are closed.