कृष्ण काफ्ले र रचना रिमालको नँया गीत चाखुम सार्वजनिक भएको छ । नेपाली जगतका चर्चित गायक कृष्ण काफ्ले र चर्चित गायिका रचना रिमालले आफ्नो नयां गित यु ट्युव मार्फत लिएर दर्शक माझ ल्याएका हुन्।
जसमा शब्द अम्बिका गुरुङको र संगित अर्जुन पोखे्रलको रहेको छ भने संगित संयोजन पुरुत्तोम सुवेदीको रहेको छ । यस भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा –(द कार्टुन क्रु) को अभिनय रहेकोछ ।
भिडियोलाई चर्चित कोरियाग्राफर रामजी लामिछानेले निर्देशन गरेका छन, सम्पादन र कलर सयोजन विकाश दाहाल र क्यामेरा सौरभ लामा रहेको छ सो भिडियोको पोष्ट प्रोडक्शन नेपसिने फिल्मले गरेको छ । सो म्युजिक भिडियो भवसागर ईन्टरटेन्मेन्ट एलएलसि मा हेर्न सकिने छ ।
Comments are closed.