Nepal's First Video FM

सर्बाधिक रोजाईमा परिन चर्चित गायिका सम्झना भण्डारी ‘सिमल छाँयाले’ बाट,युटुबको ट्रेनिङ्गमा

1,183

७ मंसिर, काठमाडौं । आजभोली गित संगीतको बजार निकैनै फराकिलो बन्दै गईरहेको देखिन्छ ।

पछिल्लो समयकी चर्चित तथा लोकप्रिय गायिका सम्झना भण्डारीको आवाजमा भर्खरै मात्र नयाँ ‘सिमल छायाँले’ बाेलकाे गीत बजारमा सार्वजनिक भएको छ । लोकप्रिय गायक रामजि खाण र सम्झना भण्डारीको आवाजमा रहेको गितमा सर्जक गितकार नेत्र अर्यालले शब्द तथा संगीत भरेका छन् |

आशिष मयुजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीतको अडियो भिडियो दुबै राम्रो बनेको छ ।

गीतलाई निर्देशक स्मृती तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने, प्रकाश धमलाले सम्पादन गरेका छन् । जसलाई शुरेस श्रेष्ठले छायांकन गरेकाछन।भिडियो हेर्नुहोस

You might also like

Comments are closed.