काठमाडौं । नेपाली चलचित्र छेत्रको Queen भनेर चिनिने अभीनेत्री नम्रता श्रेष्ठले सामाजिक सन्जाल आफ्नो सुन्दर तस्बिर पोस्ट गरेकी । यो तस्बिर भिडीयो सुटको क्रममा खिचियको हो ।
अहिले का चर्चित लोक गायक प्रकास सपुत र अनिता चलाऊनेको आवजमा फुटेका चुरा नाम दिएको उक्त गीता नोभेम्बर ३० मा रिलिज हुँदै छ नम्रता लेखेकी छिन फेस बुकमा लेखेकी छिन ।
हेर्नुहोस् सुन्दर तस्बिर ।।।
यसै बिच विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिका नेपाली चलचित्र ‘प्रसाद’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । यो समाचार तयार पार्दा सम्म २० दर्शकले हेरी सकेका छन ४९ हजार ले लाइक गरेका छन भने झन्डै ४ हजार कमेन्ट र २२ सयले अन लाइक गरेक छन ।
‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
सन्तान नहुँदाको श्रीमान–श्रीमतीबीचको छटपटीलाई चलचित्रमा समेटिएको छ ।
हलमा राम्रो ब्यापार गरेको यो चलचित्रले समीक्षा पनि राम्रै पाएको थियो ।
Comments are closed.