Nepal's First Video FM

राजेश हमाल र स्मिता दाहालको “मलिंगो” गीत भाइरल (भिडियो )

443

लोकप्रिय गायिका स्मिता दाहाल र राजन राज शिवाकोटीको आवाजमा रहेको नयाँ गीत “मलिंगो” गीतले प्रतिक्रिया पाएको छ ।

गीतले राम्रो प्रतिक्रिया सहित करिव दश लाख दर्शक समेत बनाएको छ ।

राजेश हमाल र स्मिता दाहालको अभिनय रहेको सो गीतलाई गज्जब टिभीले बजार ब्यवस्थापन गरेको छ ।

सुनिता नेपाल सुबेदीलको शब्द सिर्जनामा रहेको गीत राजन राज शिवाकोटी आफैले लय गरेका छन भने सुनिल क्षेत्रिले गीतको म्युजिक भिडियो निर्देशन गरेका छन ।

You might also like

Comments are closed.